Live on
Your Voice, Your Power
अडियो सुन्नुहोस्ः आज असार ३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : भारतमा १२ हजार कोरोना सङ्क्रमित थपिए भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयावधिमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको…