Live on
Your Voice, Your Power
काठमाडौँ– आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्वाला संग्रौलासहित ३ जनामाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय मार्फत ३ दिनको अनुमति पाएको छ। अभद्र व्यवहारको कसुरमा आइतबार पक्राउ परेकी संग्रौला सहित तीनैजनालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाभित्रै…