Live on
Your Voice, Your Power
सुर्खेत- वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने भएको छ। कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारीमा फर्केकालाई गरिखाने कार्यक्रम अन्तर्गत सहभागी गराइने भएको हो। ‘विदेशवाट फर्केका तथा स्वदेशभित्र रोजगारीको अवसरवाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरिखाने कार्यक्रम’ अभियानको रुपमा सञ्चालन गरिने’…