समाचार « Khabarhub

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ - स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम…