समाचार Archives | Page 6314 of 8531 | Khabarhub Khabarhub

हरि रोकाको ‘आक्षेप’, कनकमणिको ‘प्रतिवाद’ र डा. भट्टराईको अन्डरलाइन

काठमाडौँ– यही जेठ २० गते हरि रोकाले कान्तिपुर दैनिकमा ‘राजनीतिक प्रणालीमाथि दक्षिणपन्थी घात’ शीर्षकमा पत्रकार कनकमणि दीक्षितलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सर्वसत्तावादी आकांक्षालाई’ सहयोग गर्न ‘बीस पेजको रणनीतिक दस्तावेज मोदीसँग नजिकको सम्बन्ध भएका नीति आयोगका उपाध्यक्ष राजीव कुमारमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरेको’ आरोप लगाएर एउटा लेख लेखे । त्यसको सातौँ दिन २६ गते दीक्षितले…