Live on
Your Voice, Your Power
काठमाडौँ– केही समय यता नेपाललाई विदेशी फिल्मको छायांकनको लागि गन्तव्यको रुपमा चिनाउनु पर्ने आवाज उठिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विदेशी कलाकारहरूलाई नेपाल ल्याउने र नेपालको स्थानलाई प्रवर्द्धन गर्ने विभिन्न फिल्मी कार्यक्रममा बताउँदै आइरहेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा…