Live on
Your Voice, Your Power
हेटौंडा- मकवानपुर प्रहरीले ४ सय २२ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा थाहा नगरपालिका वडा नम्बर ३, बायोखोला स्थित डाँडाबास–पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रोकी राखेको ट्रकलाई चेक जाँच गर्दा गाँजा फेला पारिएको मकवानपुर प्रहरीले जनाएको छ । ना६ख ३२४३…