Live on
Your Voice, Your Power
आज जेठ ८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २२, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : अडियोमा सुन्नुहोस: अष्ट्रेलियन प्रधानमन्त्रीद्वारा आम निर्वाचनमा हार स्वीकार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् । आम निर्वाचनमा लेबर पार्टी विजयी भएपछि उनले पराजय स्वीकार गरेका हुन्…