समाचार Archives | Page 6334 of 8540 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  (सूचीसहित)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा…