समाचार Archives | Page 6338 of 8541 | Khabarhub Khabarhub

राउटे युवतीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले…