Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक चलिरहेको छ । आजको बैठकमा पार्टीको आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठकमा जेन–जी प्रदर्शन, अन्तरिम सरकार गठन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको जनाइएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा…