Live on
Your Voice, Your Power
दोलखा- अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा लाखौँको आलुखेतीमा क्षति पुगेको छ । लगातारको बेमौसमी वर्षासँगै खसेको असिनाले सिङ्गो गाउँभर गरिएको आलुखेती नष्ट गरेपछि दर्जनौँ आलु किसान मारमा परेका छन् । शुक्रबार दिउँसो खसेको असिनाले एक हजार पाँच सय रोपनी क्षेत्रमा लगाइएको आलु पुरै नष्ट गरेपछि आलु किसान अहिले चिन्तित छन् । विगत केही दिन…