Live on
Your Voice, Your Power
सर्लाही- सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि रोचक राजनीतिक प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र २०७९ सालमा कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान सांसद डा. अमरेश सिंहबीच भिडन्त हुने पक्का भएको छ। कांग्रेसले सर्लाही–४ बाट पार्टी सभापति थापालाई उम्मेदवार बनाउने तयारी गरेसँगै चुनावी सरगर्मी बढेको छ। पार्टी…