समाचार « Khabarhub

हेटौंडामा १२५० मत गन्दा मेयर र उपमेयरमा गठबन्धन अगाडि

हेटौंडा- हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हेटौंडाको वडा नम्बर १, २, १८ र १९ को मतगणना भइरहेको छ । एक हजार २५० मत गन्दा मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ३८८ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् । नेकपा एमालेको तर्फबाट अनन्त पौडेले ३७० मत…