समाचार « Khabarhub

रौतहटको गौरमा नेकपा एसको अग्रता

रौतहट- स्थानीय तह निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउन सुरू भएको छ । गौर नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार शम्भु साहले हालसम्म २७२ मत प्राप्त गरेका छन् । वडा नम्बर १ को कुल ४०० मत गन्दा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिह्नमा…