समाचार « Khabarhub

उपाधि विजेता रियल मड्रिड एट्लेटिकोसँग पराजित

काठमाडौँ - स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान मड्रिड डर्बीमा आइतबार राति भएको खेलमा एट्लेटिकोलाई जिताउन खेलको ४०औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टी मार्फत गोल गरे । यूइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले यसअघिनै ला लिगाको उपाधी जितिसकेको छ । पराजित भए…