समाचार « Khabarhub

एमाले कुहिसकेको फर्सी हो, खायो भने रोग मात्रै लाग्छ : अध्यक्ष नेपाल

चितवन- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए ।  ‘एमाले मैले नै जन्माएको हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ ।…