समाचार « Khabarhub

मतदाता प्रभावित पार्न दलहरूले बाँड्न थाले सामान

भक्तपुर- स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका उम्मेदवारहरू मतदातालाई प्रभावित पार्ने अभियानमा लागेका छन् । मतदाता आकर्षित गर्न भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा राजनीतिक दलहरूले सामान बाँडेको पाइएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुई नगरपालिकामा सामान बाँडेपछि रोकेको जानकारी गराइन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला…