समाचार « Khabarhub

‘महिलालाई जनताले पत्याउँछन्, दलले होइन’

बागलुङ- आसन्न स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट गलकोट नगरप्रमुखका १४ आकांक्षीमा तीन महिला छन् । तीमध्ये अहिलेकी उपप्रमुख रेणुका काउचा पनि एक रहेकी छन् । उनले प्रमुखमा चाहना मात्र गरेको नभई आफू सशक्त दाबेदार भएको सुनाइन्। “उपप्रमुखका रूपमा पाँच वर्ष काम गरियो, धेरै कुरा सिकियो, अब प्रमुख भएर नगर हाँक्ने दृढता मसँग छ”, उनले भनिन्,…