समाचार « Khabarhub

नेपालमा थप १२ जनामा कोरोना संक्रमण

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेनबाट तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् ।…