समाचार Archives | Page 650 of 8644 | Khabarhub Khabarhub

मुलुक आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनेछ : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । उनले नयाँ वर्ष २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहने  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।…