Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्ने बताएका छन् । कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं-५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले आज यहाँ आयोजित कार्यक्रममा राजनीतिभित्र देखिएका तमाम विकृति सफा गरेर अगाडि बढ्ने संकल्पसहित पार्टी अगाडि बढिसकेको बताए। महामन्त्री पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए। 'पार्टीभित्र…