Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएसँगै कांग्रेसले नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवात गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले अब बदलिएको कांग्रेस सबैलाई साथमा लिएर अघि बढ्ने स्पष्ट पारे। शर्माका अनुसार विशेष महाधिवेशनले पारित गरेका प्रस्ताव कार्यान्वयन गर्दै अब कांग्रेसले मुलुकलाई स्थिरता दिने…