Live on
Your Voice, Your Power
लमजुङ– लमजुङको बेँसीसहर नगरपालिका ११ चिति बरबोटफाँटको चेपाङबस्तीमा बालविवाहसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सामुदायिक रूपान्तरणका लागि युवा नेपाल (वाईसीटी) नेपालले चेपाङवस्तीमा लक्षित गरी कार्यक्रम सञ्चालन गरेको हो । चेपाङबस्तीका किशोरी सानै उमेरमा विवाह गर्ने र आमा बन्ने समस्या रहेकाले उक्त क्षेत्रमा बालविवाहबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वाईसीटी नेपालका अध्यक्ष रुपेश श्रेष्ठले बताए । उनले…