Live on
Your Voice, Your Power
खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा काँग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले बन्द आह्वान गरेको छ । बुधबार राति ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटेलमा एमालेसम्बद्ध कार्यकर्ताले काँग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आह्वान गरेको हो । गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै…