समाचार « Khabarhub

विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको सुझाव : जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नै पर्ने बताएका छन् । गुह्येश्वरी बाल शिक्षा मावि, थापाथलीको वार्षिकोत्सवका अवसरमा आयोजित पुरस्कार एवम् सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले विद्याथीहरूलाई मेहनती बन्न सुझाव दिएका हुन् । मेहनत र परिश्रम विना मानिसले सफलता प्राप्त गर्न नसक्ने भन्दै उनले विद्यार्थीहरूलाई अध्ययनमा ध्यान दिन…