समाचार Archives | Page 6622 of 8652 | Khabarhub Khabarhub

विद्यार्थीको मृत्यु भएपछि तिलोत्तमाका शैक्षिक संस्था बन्द

काठमाडौँ– रुपेन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका प्यारामाउन्ट स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएको छ । ज्वरो, रुघाखोजी लागेर बिरामी भएकी उनको उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको छ । उनको स्वाव परीक्षणका लागि पठाए पनि कोरोना संक्रमण भए नभएको भने पुष्टि भएको छैन । कक्षा १०…