Live on
Your Voice, Your Power
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निसन्तान दम्पतीका लागि सेवा प्रदान गर्दै आइरहेका आईभीएफ सेन्टरहरुलाई आफूसँग स्वीकृति लिएर मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिलेसम्म अनुमति नलिई निसन्तान उपचार सम्बन्धी सेवा दिने टेस्ट ट्युब बेबी (आईभीएफ सेन्टर)हरुलाई १५ दिन भित्र निवेदन दिन भनेको छ । अहिले देशमा २३ भन्दा…