समाचार Archives | Page 6675 of 8640 | Khabarhub Khabarhub

२६६ कोरोना संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्रै १३७ जना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा १०२ जना…