Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले आफ्नो निजी जीवनमा प्रहार गर्दै षड्यन्त्रपूर्वक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका छन्, 'तपाईंहरू जसलाई चाहनुहुन्छ त्यसलाई विभिन्न सेग्मेन्टका लागि छनोट गर्न सक्नुहुन्छ, तर युट्युबको कुर्सीमा बसेर कसैको जीवनलाई उपहास गर्ने काम लाजमर्दो हो।' उनले प्याराडाइम टिभीको नाम नै…