Live on
Your Voice, Your Power
काठमाडौं- विशेष अदालतले भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा प्रतिवादी सुनिल पौडेलको नाममा सिंगापुरस्थित बैंक खाताको विवरण यथाशीघ्र झिकाउन आदेश दिएको छ। नेपाल सरकार वादी रहेको उक्त मुद्दामा विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहररू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो। अदालतले यसअघि ०८१ पुस ९ गते दिएको आदेशअनुसार सिंगापुरस्थित युनाइटेड…