समाचार Archives | Page 6683 of 8637 | Khabarhub Khabarhub

बालाजु बाईसधारामा खसालियो मेलम्चीको पानी

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी आज ऐतिहासिक बालाजुस्थित बाइसधारामा खसालिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् । योसँगै बालाजु–सोह्रखुट्टे– नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरू भएको छ । शुभारम्भ कार्यक्रममा मन्त्री मानन्धरले सरकारले ऐतिहासिक काम गरेको बताउँदै जनताको समृद्धिको सपना वर्तमान…