Live on
Your Voice, Your Power
न्युयोर्क - अमेरिकी विद्युती गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन् । क्यानडामा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन् । उनको आलोचनाले ट्विटरमा तूफान ल्याएको थियो । क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधबार मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए ।…