समाचार « Khabarhub

बास्केटबलको क्वाटरफाइनलमा पुग्यो आर्मी

काठमाडौँ - विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुष तर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ। एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो । समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३-५६ ले पराजित गर्‍यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे । आर्मीको…