Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पत्नी हिसिला यमिसँग विवाह गर्दाको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । आफ्नो विवाहको ४० वर्ष पूरा भएको सन्दर्भमा डा भट्टराईले सामाजिक सञ्जालमार्फत केही तस्वीरहरुसहित विवाहको खुला प्रतिज्ञा पत्र समेत सार्वजनिक गरेका हुन् । पत्रमा उनीहरुबीच विवाह पश्चात आफूहरुमा निहीत् मानवीय शक्तिलाई विवेश तरिकाले प्रयोग गर्ने उल्लेख…