समाचार « Khabarhub

लारुम्बामा किराँत धर्मावलम्बीको भेला, किराँत धर्मगुरु र धर्मआमा अभिनन्दित

इलाम- नेपाली कांग्रेस इलामले किराँत धर्मगुरु र धर्मआमालाई अभिनन्दन गरेको छ । किराँत गुरुआमा पवित्राहाङ्मा लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा मंगलबार माङ्सेबुङ गाउँपालिकाका लारुम्बास्थित किराँत धार्मिकस्थलमा आयोजित विशेष कार्यक्रममा कांग्रेसले अभिनन्दन गरेको हो । कार्यक्रममा देश विदेशबाट सयौं किराँत धर्मावलम्बीहरु भेला भएका छन् । कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले किराँत धर्मगुरु आत्मानन्द सेइङ र गुरुआमा पवित्राहाङ्मा…