Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध पहिलो गोल गर्दा खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली निकै उत्साहित बनेका छन् । खेलको १८ औँ मिनेटमा संजोग राईले गोल गरेपछि दशरथ रंगशालाको विशिष्ट कक्षमा बसेर खेल हेरिरहेका प्रधानमन्त्री ओली आसनबाटै उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरिरहे । डी एरियामा पाएको बललाई राईले गोलमा परिणत…