समाचार Archives | Page 6695 of 8636 | Khabarhub Khabarhub

आज ५.४५ अंकले घट्यो नेप्से, ९१ लाख कित्ता सेयर किनबेच

काठमाडौँ– सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से ५.४५ अंकले घटेर २५४३.५२ बिन्दुमा पुगेको हो । हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहमा १.०७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।…