Live on
Your Voice, Your Power
काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १६ सय बढी सवारी चालकमाथि कारबाही गरिएको जनाएको छ । महाशाखाले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाही गरेको जनाएको छ । यसैगरी बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका…