समाचार « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा ५२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ११ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको…