Live on
Your Voice, Your Power
भक्तपुर– भक्तपुरको सिर्जनानगरमा सिलिन्डर पड्केर आगो लाग्दा ६ जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक घरमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको हो । आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर पड्किएको प्रहरीले जनाएको छ । सिलिन्डर पड्किएर आगलागी हुँदा होटल सञ्चालक दोलखाको शैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट…