Live on
Your Voice, Your Power
काठमाडौं – मछिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार पक्राउ परेका अगुवा अशोक महर्जनको रिहाईको माग गर्दै स्थानीयले मौन प्रदर्शन गरेका छन् । स्थानीयले आज (सोमवार) मंगलबजार र पाटनमा मौन प्रदर्शन गर्दै हिरासतमा रहेका महर्जनको रिहाईको माग गरेका हुन् । बिहीवार निषेधाज्ञाका बीच ललितपुरको पुल्चोकमा जबरजस्ती रथ तान्न जम्मा भएका युवा र प्रहरीबीच झडप परेको थियो ।…