समाचार Archives | Page 6725 of 8627 | Khabarhub Khabarhub

संक्रमण बढेपछि फिलिपिन्समा विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध  

मनिला(सिन्ह्वा)- फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने सरकारी अधिकारीहरूले जनाएका छन् । यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि…