Live on
Your Voice, Your Power
रसुवा- परिचय पत्र अभावमा विभिन्न निकायबाट उपलब्ध हुने सेवा सुविधा पाउन कठिनाइ झेल्दै आएका अपाङ्गता भएका व्यक्तिको सहजताका लागि रसुवामा परिचय पत्र वितरण गर्न थालिएको छ । रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय प्रदान गरिसकेको उक्त केन्द्रले जनाएको छ । पछिल्लो आकलनअनुसार अपाङ्गता भएका व्यक्ति जिल्लामा एक…