समाचार Archives | Page 674 of 8649 | Khabarhub Khabarhub

लोकतन्त्र स्थापनामा मधेसको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री ओली

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको लोकतान्त्रिक सङ्घर्ष र प्रदेशको राजनीतिक सशक्तीकरणमा भएको योगदानको सराहना गरेका छन् ।  मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेस प्रदेशको ऐतिहासिक भूमिका र योगदानलाई उच्च मूल्याङ्कन गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि यो प्रदेशको भूमिका महत्त्वपूर्ण रहेको बताए । प्रधानमन्त्री…