Live on
Your Voice, Your Power
काठमाडौँ— सुदूरपश्चिम बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट आफू पढ्ने स्कुल र प्रहरी चौकी नजिकै मृत अवस्थामा भेटिएको एक साता बितेको छ । उनको बलात्कारपछि हत्या भएको भन्ने पोस्टमार्टम रिपोर्ट आएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ तर ठोस नतिजा आइसकेको छैन । अनुसन्धानको दायरा ‘साँघुरो’ बन्दै गएको भने…