समाचार « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डप पुग्दै र्‍याली (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै नेता–कार्यकर्ता बाजा गाजासहित र्‍याली निकाल्दै भृकुटीमण्डपतर्फ पुगेका छन् । विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू नाराबाजी गर्दै उत्साहका साथ र्‍यालीमा सहभागी भएका हुन्। महाधिवेशनको माहोल बनाउन र एकता सन्देश दिन र्‍याली निकालिएको बताइएको छ।