Live on
Your Voice, Your Power
काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि बत्ती जानेआउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्या पत्ता लगाई समाधानका लागि सरोकार भएकालाई निर्देशन दिएका छन् । उपभोक्तबाट यस्तो गुनासो आउन थालेपछि उनले स्थलगत निरीक्षण गर्नुका साथै आज सरोकार भएका पक्षसँग छलफल गरेका हुन् ।…