समाचार Archives | Page 6798 of 8558 | Khabarhub Khabarhub

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघ्यो

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको…