Live on
Your Voice, Your Power
काठमाडौँ– प्रचण्ड–माधव समुहको नेकपा केन्द्रीय कमिटिको बैठकले पुष १४ गते संसद विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटिको बैठकले सरकारी निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बबरमहलमा बसेको केन्द्रीय कमिटिको बैठकले भोलि केन्द्रिय सदस्य, सासंदहरू लगायत माईतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने र दिउसो २ बजे…